ne_tn/mat/26/06.md

1008 B

जोड्ने कथनः

यस खण्‍डले एउटी स्‍त्रीले येशूको मृत्यु हुनअगि उहाँको शिरमा तेल खन्याएकी कुराको विवरण सुरु गर्छ ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्‍छन् ।

सिमोन भन्‍ने एक कुष्‍ठरोगी

यसको अर्थ यो मानिसको कुष्‍ठरोगलाई येशूले निको पार्नुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)