ne_tn/mat/26/05.md

610 B

चाडको समयमा होइन

अगुवाहरूले जे कुरा चाडको समयमा गर्न चाहँदैनथे, सो कुरालाई अझ स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हामी चाडको समयमा येशूलाई मार्नेछैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

चाड

यो हरेक वर्षको निस्तारको चाड हो ।