ne_tn/mat/26/03.md

782 B

जोड्ने कथनः

यी पदहरूले येशूलाई गिरफ्‍तार गर्ने र मार्ने यहूदी अगुवाहरूको योजनाको बारेमा पृष्‍ठभूमि जानकारी प्रदान गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

एकसाथ भेला भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एकसाथ आए” वा “एकसाथ भेटघाट गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)