ne_tn/mat/25/46.md

1.3 KiB

यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन्

“राजाले यिनीहरू त्‍यस्‍तो ठाउँमा पठाउने छन्, जहाँ यिनीहरूले कहिल्यै नसकिने दण्‍ड पाउनेछन्”

तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा

बुझेको जानकारीलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तर राजाले धर्मीहरूलाई चाहिँ त्‍यस्‍तो ठाउँमा पठाउनुहुनेछ, जहाँ तिनीहरूले सदासर्वदा परमेश्‍वरको साथमा बस्‍न पाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

धर्मीहरू

यो नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “धर्मी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)