ne_tn/mat/25/40.md

1.8 KiB

राजा

यो मानिसको पुत्रको अर्को नाउँ हो । येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तिनीहरूलाई भन्‍नेछन्

“उहाँको दाहिने हातपट्टिकाहरूलाई भन्‍नेछन्”

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्‍नुहुने कुरामा जोड थप्छ ।

सानोभन्‍दा सानोलाई

“सबैभन्दा कम महत्त्वपूर्णमध्ये एकलाई”

यहाँ मेरा भाइहरू

यहाँ “भाइहरू” ले राजाको आज्ञापालन गर्ने कुनै पुरुष वा स्‍त्री दुवैलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यहाँ मेरा भाइहरू र बहिनीहरूलाई” वा “मेरा भाइहरू र बहिनीहरूजस्‍तै मानिसहरूलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

त्यो मेरो निम्ति नै गर्‍यौ

“त्यो तिमीहरूले मेरो निम्ति गरेको म मान्‍नेछु”