ne_tn/mat/25/37.md

782 B

धर्मीहरू

यसलाई विशेषणको रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “धर्मी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

अथवा तिर्खाएका

बुझ्‍ने सक्‍ने जानकारीलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अथवा हामीले कहिले तपाईंलाई तिर्खाउनुभएको देख्‍यौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)