ne_tn/mat/25/33.md

761 B

उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्‍नो बायाँ हातपट्टि राख्‍ने छन्

यो अलङ्कार हो, जसको अर्थ मानिसको पुत्रले सारा मानिसलाई अलग गर्नुहुनेछ । उहाँले धर्मी मानिसलाई आफ्‍नो दायाँ हातपट्टि र पापीहरूलाई आफ्‍नो बायाँ हातपट्टि राख्‍नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)