ne_tn/mat/25/21.md

1.2 KiB

स्याबास

“तिमीले असल गरेका छौ” वा “तिमीले ठीक गरेका छौ ।” तपार्इंको संस्कृतिमा एउटा मालिक (अधिकारमा हुने व्यक्ति) ले आफ्नो नोकर (ऊभन्दा तल रहने व्यक्ति) ले गरेको कामलाई स्वीकार गरेको देखाउनको निम्ति प्रयोग गर्ने कुनै वाक्यांश हुन सक्छ ।

आफ्नो मालिकको खुशीमा सामेल होऊ

“खुशीमा सामेल होऊ” भन्‍ने वाक्‍यांश लक्षणा हो । साथै, मालिकले तृतीय पुरुषमा आफ्‍नै बारेमा कुरा गर्दै छन् । वैकल्‍पिक अनुवादः “आऊ र मसँग खुशी होऊ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-123person]])