ne_tn/mat/25/19.md

760 B

जोड्ने कथनः

नोकर र सिक्‍काको दृष्‍टान्‍त भन्‍ने कुरालाई येशूले निरन्‍तरता दिनुहुन्‍छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parables]] अनि [[rc:///ta/man/translate/translate-bmoney]])

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ येशूले कथाको नयाँ भाग बताउन सुरु गर्नुहुन्छ ।