ne_tn/mat/25/15.md

2.1 KiB

पाँच सिक्‍काहरू

“सुनका पाँच सिक्‍काहरू ।” यसलाई आजको आधुनिक पैसामा अनुवाद नगर्नुहोस् । एक सुनको “सिक्‍का” बीस वर्षको ज्याला बराबरको मूल्य थियो । यस दृष्‍टान्तले पाँच, दुई, र एक सिक्‍कासाथै त्यहाँ संलग्‍न भएको ठूलो परिमाणको सम्पत्तिलाई तुलना गर्दछ । वैकल्‍पिक अनुवादः “पाँच झोला सुन” वा, “पाँच झोला सुन, हरेक मोल करिब २० वर्षको ज्‍याला” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)

अर्कोलाई तिनले दुई सिक्‍का दिए ... तिनले एक सिक्‍का दिए

यहाँ “सिक्‍का” लाई यसअगिको वाक्‍यको आधारमा बुझ्‍नुपर्दछ । वैकल्‍पिक अनुवादः “अर्कोलाई उनले सुनका दुई सिक्‍का ... एक सिक्का दिए” वा “अर्कोलाई उनले दुई झोला सुन ... एक झोला सुन दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उसको आफ्नै क्षमता अनुसार

अस्‍पष्‍ट जानकारीलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “प्रत्येक नोकरको सम्‍पत्तिको व्‍यवस्‍थापन गर्न सक्‍ने सिपअनुसार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)