ne_tn/mat/25/14.md

1.3 KiB

जोड्ने कथनः

येशूका चेलाहरू उहाँको अनुपस्थितिमा विश्‍वासयोग्य रहनुपर्छ र उहाँको आगमनको लागि तयार हुनुपर्छ भनेर प्रस्‍ट पार्नका लागि उहाँले विश्‍वासयोग्य र विश्‍वासहीन नोकरहरूका बारेमा एउटा दृष्‍टान्त भन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

यो ... जस्तै हो

“यो” शब्दले स्वर्गको राज्यलाई जनाउँछ (मत्ती १३:२४) ।

यात्रामा जान लागेको

“जान तयार भएको” वा “छिट्टै जान लागेको”

तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए

“तिनीहरूलाई आफ्नो सम्पत्तिको हेरविचार गर्ने जिम्मा दिए”

तिनको सम्पत्ति

“तिनको जायजेथा”