ne_tn/mat/25/08.md

915 B

निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने

यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “निर्बुद्धि कन्‍याहरूले बुद्धिमती कन्याहरूलाई भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

हाम्रा बत्तीहरू निभ्‍न लागेका छन्

यो एउटा वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “हाम्रा बत्तीहरूको आगो निभ्‍न लागेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)