ne_tn/mat/25/05.md

926 B

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ येशूले कथाको एक नयाँ भाग बताउन थाल्नुहुन्छ ।

जब दुलहा आउन ढिला भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब दुलहा आउन धेरै समय लिइरहेको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सबै निन्‍द्रामा परे

“दशै जना कन्या निन्द्रामा परे”