ne_tn/mat/24/45.md

1.6 KiB

जोड्ने कथनः

येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्‍पष्‍ट पार्न उहाँले मालिक र नोकरको दृष्‍टान्‍त निरन्‍तर भन्‍नुहुन्‍छ ।

त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले ... ?

आफ्‍ना चेलाहरूलाई सोच्‍ने बनाउनका लागि येशूले यो प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो ? ऊ त्यही हो जसलाई उसको मालिकले ... समय ... ।” वा “विश्‍वासयोग्‍य र बुद्धिमान् नोकरजस्‍तो होऔ, जसलाई उसको मालिकले ... समय ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूका खाना ... तिनीहरूलाई दिनलाई

“आफ्ना मालिकको घरमा भएका मानिसहरूलाई तिनीहरूका खाना दिनलाई”