ne_tn/mat/24/26.md

1.3 KiB

यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाडस्थानमा हुनुहुन्छ’, ... नगर

यसलाई अप्रत्‍यक्ष उद्धरणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यदि कसैले तिमीहरूलाई, ख्रीष्‍ट उजाडस्थानमा हुनुहुन्छ, भन्‍दछन् भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्छन् भने

यसलाई अप्रत्‍यक्ष उद्धरणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यदि कसैले तिमीहरूलाई, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ, भन्‍दछन् भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

भित्री कोठाहरूमा

“गुप्‍त कोठा” वा “गुप्‍ता ठाउँ”