ne_tn/mat/24/15.md

1.0 KiB

विनाशकारी घृणित थोक, जुन कुराहरूका बारेमा दानिएल अगमवक्ताले बोलेका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “लाजमर्दो मानिस जसले परमेश्‍वरका चीजहरूलाई अशुद्ध पार्छ, जसका बारेमा दानिएल अगमवक्‍ताले लेखेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पाठकले बुझ्नोस्

यो येशूले भन्‍नुभएको कुरा होइन । येशूका यी वचन पढ्‍नेले सोचुन् र अर्थ लगाउन् भनेर मत्तीले थपेका हुन् ।