ne_tn/mat/24/08.md

644 B

प्रसव-वेदनाको सुरुवात

यसले कुनै स्‍त्रीले बालक जन्‍माउन लाग्‍दा अनुभव गर्ने पीडलाई जनाउँछ । यो अलङ्कारको अर्थ यी युद्ध, अनिकाल र भूकम्पहरूचाहिं यस युगलाई अन्‍त्‍यतर्फ डोहोर्‍याउने घटनाहरूका सुरु मात्रै हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)