ne_tn/mat/24/05.md

1.3 KiB

मेरो नाउँमा धेरै जना आउने छन्

यहाँ “नाउँमा” भन्‍नाले कसैको “शक्तिमा” वा “प्रतिनिधि भएर” भन्‍ने हुन्‍छ । वैकल्‍पिक अनुवादः “धेरै जनाले आफू प्रतिनिधि भएर आएका हौँ भनी घोषणा गर्ने छन्” वा “धेरै जनाले मेरो लागि तिनीहरूले बोल्‍दै छन् भन्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

धेरैलाई भड्काउनेछन्

यहाँ “तिमीहरूलाई नभड्काओस्” भनेको कसैलाई केही असत्य कुरामा विश्‍वास गर्नतिर डोहोर्‍याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “धेरै मानिसहरूलाई छल्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)