ne_tn/mat/24/04.md

669 B

होशियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्

यहाँ “तिमीहरूलाई नभड्काओस्” भनेको कसैलाई केही असत्य कुरामा विश्‍वास गर्नतिर डोहोर्‍याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “होशियार होओ कि कसैले तिमीहरूलाई नछलोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)