ne_tn/mat/24/03.md

826 B

तपाईंको आगमन र यस युगको अन्तको चिन्ह के हुनेछ

यहाँ “तपाईंको आगमन” भनेको येशू आफ्‍नो शक्तिमा आउने, पृथ्‍वीमा परमेश्‍वरको राज्‍य स्‍थापना गर्ने र यो युगको अन्‍त्‍य गर्ने कुरा हो । वैकल्‍पिक अनुवादः तपाईं आउन लाग्‍नुभएको छ र यो संसारको अन्त हुन लागेको छ भन्‍ने कुराको चिन्ह के हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)