ne_tn/mat/22/43.md

1.7 KiB

सामान्य जानकारीः

ख्रीष्‍ट “दाऊदका पुत्र”भन्‍दा धेरै महान् हुनुहुन्‍छ भनी दर्शाउनका लागि येशूले भजनसंग्रबाट उद्धृत गर्नुहुन्‍छ ।

त्यसो भए, दाऊदले आत्माद्वारा किन उहाँलाई यसरी प्रभु भनी पुकारे

आफूले उद्धृत गर्न लागेको भजनसंग्रका बारेमा धार्मिक अगुवाहरूले गहन रूपमा विचार गरुन् भनी उहाँले एउटा प्रश्‍न सोध्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “त्‍यसो भए, मलाई भन कि दाऊदले आत्मामा उहाँलाई किन प्रभु भन्दछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दाऊदले आत्मामा

“”दाऊद जसलाई पवित्र आत्माले प्रेरणा दिनुभयो ।” यसको अर्थ दाऊदले जे भन्‍दछन्, त्‍यसमा पवित्र आत्माले प्रभाव पार्दै हुनुहुन्‍छ ।

उहाँलाई ... पुकारे

यहाँ “उहाँ” ले ख्रीष्‍टलाई जनाउँछ, जो दाऊदका सन्‍तान पनि हुनुहुन्‍छ ।