ne_tn/mat/22/38.md

443 B

पहिलो र महान् आज्ञा

यहाँ “महान्” र “पहिलो”को अर्थ एउटै हो । यो नै सबैभन्‍दा महत्त्वपूर्ण आज्ञा हो भन्‍ने कुरामा तिनीहरूले जोड दिन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)