ne_tn/mat/22/37.md

1.0 KiB

सामान्य जानकारीः

सबैभन्‍दा ठूलो आज्ञाको रूपमा येशूले व्‍यवस्‍थाको पुस्‍तकबाट एउटा पद उद्धृत गर्नुहुन्‍छ ।

तेरो सारा हृदयले, आफ्नो सारा प्राणले, र तेरो सारा समझले

यी तीन वाक्यांशहरूलाई “पूर्ण रूपले” वा “व्यग्रताका साथ” भनेर अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । यहाँ “हृदय” र “प्राण” भनेका व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्दहरू हुन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-doublet]])