ne_tn/mat/22/29.md

725 B

तिमीहरू भुलमा परेका छौ

यसको अर्थ येशूले भन्‍नुहुन्‍छ कि तिनीहरूले पुनरुत्‍थानको बारेमा जे विचार गर्दछन् त्‍यो भुल हो । वैकल्‍पिक अनुवादः “पुनरुत्‍थानको बारेमा तिमीहरू भुलमा परेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको शक्ति

जे गर्न परमेश्‍वर समर्थ हुनुहुन्छ”