ne_tn/mat/22/21.md

828 B

कैसरका

तिनीहरूका जवाफमा भएको बुझ्‍ने सकिने जानकारीलाई तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “यो सिक्‍कामा कैसरको छाप र नाउँ लेखिएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जे कैसरका हुन्

“ती कुराहरू जुन कैसरको स्वामित्वमा छन्”

जे परमेश्‍वरका हुन्

“ती कुराहरू जुन परमेश्‍वरको स्वामित्वमा छन्”