ne_tn/mat/22/18.md

781 B

पाखण्डी हो, तिमीहरू मलाई किन जाँच्दछौ ?

येशूले आफूलाई फसाउन खोज्‍ने मानिसहरूलाई हप्‍काउनका लागि उहाँले प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “पाखण्डी हो, तिमीहरू मेरो जाँच नगर !” वा “पाखण्डी हो, तिमीहरू मेरो जाँच मात्रै गर्न खोजिरहेका छौ भनी म जान्‍दछु !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)