ne_tn/mat/22/17.md

505 B

कैसरलाई कर तिर्न

मानिसहरूले सिधा रूपमा कैसरलाई कर तिर्दैनथे, तर तिनका कर उठाउनेहरूमध्‍ये कुनै एक जनालाई तिर्दथे । वैकल्‍पिक अनुवादः “कैसरले तोकेको कर तिर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)