ne_tn/mat/22/16.md

1.7 KiB

तिनीहरूका चेलाहरू ... हेरोदी दल

फरिसीहरूका चेलाहरूले यहूदी अधिकारीहरूलाई मात्र कर तिर्नुपर्ने कुराको समर्थन गर्थे । हेरोदीहरूले रोमी अधिकारीहरूलाई कर तिर्नुपर्ने कुराको समर्थन गर्थे । येशूले जेसुकै भन्‍नुभए तापनि उहाँले यीमध्‍ये कुनै एउटा समूहलाई चित्त दुखाउनुन्छ भनी फरिसीहरूले विश्‍वास गरेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हेरोदीहरू

यिनीहरू यहूदी राजा हेरोदका अधिकारीहरू र अनुयायीहरू थिए । तिनी रोमी अधिकारीहरूसँग मित्रतामा थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

fकिनकि तपाईं मानिसहरूको स्वरूपलाई हेर्नुहुन्‍न

“तपार्इंले कुनै पनि व्यक्तिलाई विशेष आदर देखाउनुहुन्‍न” वा “तपार्इंले कसैलाई कोहीभन्दा बढी महत्त्वपूर्ण ठान्‍नुहुन्‍न”