ne_tn/mat/22/14.md

992 B

किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले धेरै मानिसलाई निम्‍तो दिनुहुन्‍छ, तर उहाँले थोरै मात्र चुन्‍नुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि

यसले बीचको समयलाई जनाउँछ । येशूले दृष्‍टान्त भनेर समाप्‍त पार्नुभएको छ र अब उक्त दृष्‍टान्‍तका शिक्षालाई स्‍पष्‍ट पार्नुहुन्‍छ ।