ne_tn/mat/22/12.md

765 B

विवाहको पोशाक नलगाइकन तिमी यहाँ भित्र कसरी आयौ ?

पाहुनालाई हप्‍काउन राजाले प्रश्‍न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “तिमीले विवाहमा लगाउनुपर्ने उचित पोशाक लगाएका छैनौ । तिमी यहाँ बस्‍नुहुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यस व्यक्तिले केही बोल्न सकेन

“त्‍यो मानिस चुपचाप भयो”