ne_tn/mat/22/09.md

468 B

एकटा सडकले अर्को सडकलाई भेट्ने ठाउँहरू

“जहाँ सडकहरू एक आपसमा मिल्दछन् ।” राजाले नोकरहरूलाई ती स्थानमा पठाउँदै छन् जहाँ उनीहरूले मानिसहरूलाई भेट्न सक्ने सम्भावना बढी हुन्छ ।