ne_tn/mat/22/04.md

2.1 KiB

जोड्ने कथनः

येशूले दृष्‍टान्त भन्‍नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

नोकरहरूले भने, ‘निमन्‍त्रितहरूलाई भन

यो प्रत्‍यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्‍छ । साथै, यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “नोकरहरूलाई ... , ती निम्त्याइएकालाई भन्‍नलाई आदेश दिए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotations]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

हेर

“हेर” वा “सुन” वा “मैले जे भन्‍न लागेको छु त्‍यसमा ध्‍यान देओ”

मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्

यहाँ ती मारिएका पशु पकाइएका र खानका लागि तयार छन् भन्‍ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरा नोकरहरूले मेरा गोरुहरू र मोटा पशुहरू मारेका र पकाएका छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

मेरा गोरुहरू र मोटा पशुहरू

“खानका लागि मेरा सबैभन्दा असल गोरुहरू र मोटा पशुहरू”