ne_tn/mat/21/29.md

547 B

उसले आफ्नो मन बद्‌ल्यो

त्यस छोराले उसका सोचाइहरूलाई पुनर्विचार गरेको र आफूले जसरी गर्छु भनी भनेको थियो सोभन्दा फरक तरिकाले व्यवहार गर्नलाई निर्णय गरेको कुरालाई यसले जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)