ne_tn/mat/21/25.md

2.5 KiB
Raw Permalink Blame History

जोड्ने कथनः

येशूले निरन्‍तर रूपमा धार्मिक अगुवाहरूलाई जवाफ दिनुहुन्‍छ ।

त्यो कहाँबाट आएको हो ?

“उनले त्‍यसो गर्ने अधिकार कहाँबाट पाए ?”

यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ? भनेर भन्‍नेछ

यसमा उद्धरणभित्र उद्धरण छ । प्रत्‍यक्ष उद्धरणहरूलाई तपाईंले अप्रत्‍यक्ष उद्धरणहरूका रूपमा अनुवाद गर्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “यदि हामीले यूहन्‍नाले उनको अधिकार स्‍वर्गबाट पाए भन्‍यौँ भने, येशूले हामीले किन यूहन्‍नालाई विश्‍वास गरेनौ भनेर सोध्‍नेछ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

स्वर्गबाट

यहाँ “स्‍वर्ग” शब्‍दले परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “स्वर्गमा हुनुभएका परमेश्‍वरबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?

येशूले धार्मिक अगुवाहरूलाई आलङ्कारिक प्रश्‍न सोध्‍नुहुने कुरा तिनीहरूलाई थाहा थियो । वैकल्‍पिक अनुवादः “त्‍यसो भए तिमीहरूले बप्‍तिस्‍मा दिने यूहन्‍नालाई विश्‍वास गर्नुपर्थ्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)