ne_tn/mat/21/18.md

820 B

जोड्ने कथनः

आफ्‍ना चेलाहरूलाई विश्वास र प्रार्थनाको बारेमा सिकाउनका लागि येशूले अञ्जीरको बोटलाई प्रयोग गर्नुभयो ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशू भोकाउनुभएको र यसकारण उहाँ अञ्जीरको बोट रोकिनुभएको छ भनेर मत्तीले यहाँ स्‍पष्‍ट पार्दछन् ।