ne_tn/mat/21/13.md

2.1 KiB

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले पैसा साट्नेहरू र सामान किनबेच गर्ने मानिसहरूलाई भन्‍नुभयो”

यस्तो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अगमवक्ताले धेरै समय पहिले लेखे” वा “परमेश्‍वरले धेरै समय पहिले भन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो घर ... कहलाइने छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मेरो घर ... हुने छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो घर

यहाँ “मेरो” ले परमेश्‍वरलाई जनाउँछ र “घर” ले मन्‍दिरलाई जनाउँछ ।

प्रार्थनाको घर

यो लक्षणा हो । वैकल्‍पिक अनुवादः “मानिसहरूले प्रार्थना गर्ने ठाउँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

डाँकूहरूका अड्‌डा

मानिसहरूले मन्‍दिरमा थोकहरू खरिद गर्ने र बेच्‍ने गरेका हुनाले हप्‍काउनका लागि येशूले अलङ्कार प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “लुटेराहरू लुक्‍ने ठाउँजस्तो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)