ne_tn/mat/21/10.md

473 B

सारा सहरमा हलचल भयो

यहाँ “सहर” त्‍यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सहरमा भएका सबै मानिसहरू उत्साहित भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हलचल भएको

“उत्साहित”