ne_tn/mat/21/09.md

2.0 KiB

होसन्‍ना

यो शब्दको अर्थ “हामीालाई बचाउबुहोस्” हो तर यसको अर्थ “परमेश्‍वरको प्रशंसा गर” पनि हुन सक्छ ।

दाऊदका पुत्र

येशू दाऊदका आफ्‍नै छोरा हुनुहुन्‍नथ्‍यो, यसैले यसलाई “दाऊदका सन्‍तान” भनी अनुवाद गर्न सकिन्‍छ । तापनि “दाऊदका पुत्र” भन्‍ने मसिहको एउटा नाउँ हो, अनि ती भिडले येशूलाई उहाँको यो नाउँले सम्‍बोधन गरेको हुन सक्‍दछन् ।

परमप्रभुको नाउँमा

यहाँ “नाउँमा” को अर्थ “शक्तिमा” वा “प्रतिनिधिका रूपमा” हुन्छ । वैकल्‍पिक अनुवादः “परमप्रभुको शक्तिमा” वा “परमप्रभुको प्रतिनिधिका रूपमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सर्वोच्‍चमा होसन्‍ना

यहाँ “सर्वोच्‍च”ले सर्वोच्‍च स्‍वर्गबाट राज्‍य गर्नुहुने परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सर्वोच्‍च स्‍वर्गमा हुनुहुने परमेश्‍वरको प्रशंसा होस्” वा “परमेश्‍वरलाई प्रशंसा होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)