ne_tn/mat/20/33.md

984 B

कि हाम्रा आँखाहरू खोलिऊन्

देख्‍न सक्‍ने हुने कुरालाई ती मानिसहरूले आँखाहरू खोलिने कुराको रूपमा बताउँछन् । येशूको अघिल्‍लो प्रश्‍नको कारण, हामी बुझ्‍छौँ कि तिनीहरूले आफ्‍ना इच्‍छा जाहेर गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “हामी चाहन्छौँ कि तपाईंले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्” वा “हामी देख्‍न सक्‍ने हुन चाहन्छौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])