ne_tn/mat/20/30.md

920 B

जब तिनीहरूले सुने

“जब दुई अन्धा मानिसहरूले सुने”

गइरहनुभएको थियो

“तिनीहरूको छेउबाट भएर हिँडिरहनुभएको थियो”

दाऊदका पुत्र

येशू दाऊदका आफ्‍नै छोरा हुनुहुन्‍नथ्‍यो, यसैले यसलाई “दाऊदका सन्‍तान” भनी अनुवाद गर्न सकिन्‍छ । तापनि “दाऊदका पुत्र” भन्‍ने मसिहको एउटा नाउँ पनि हो, अनि ती मानिसले येशूलाई उहाँको यो नाउँले सम्‍बोधन गरेका हुन सक्‍दछन् ।