ne_tn/mat/20/29.md

477 B

जोड्ने कथनः

येशूले दुई अन्धा मानिसहरूलाई निको पार्नुभएको विवरणलाई यस खण्‍डले सुरु गर्छ ।

जसै तिनीहरू बाहिर गए

यसले चेलाहरू र येशूलाई जनाउँछ ।

उहाँलाई पछ्याए

“येशूलाई पछ्याए”