ne_tn/mat/20/25.md

1.2 KiB

जोड्ने कथनः

अधिकार र अरूको सेवा गर्ने बारेमा येशूले आफ्‍ना चेलाहरूलाई सिकाएर सिद्ध्‍याउनुहुन्‍छ ।

तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो

“बाह्र चेलालाई बोलाउनुभयो”

गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्

“गैरयहूदीहरूका शासकहरूले आफूले जे चाहे त्यही गर्न ती गैरयहूदीहरूलाई बाध्य तुल्याउँछन्”

तिनीहरूका महत्त्वपूर्ण मानिसहरू

“अन्यजातिका माझमा महत्त्वपूर्ण पुरुषहरू”

तिनीहरूमाथि अधिकार गर्छन्

“मानिसहरूलाई नियन्त्रण गर्छन्”