ne_tn/mat/20/24.md

1.0 KiB

जब ... यो सुने

“याकूब र यूहन्‍नाले जे कुराका लागि बिन्‍ती गरेका थिए, सो बारेमा सुने”

तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए

यदि आवश्‍यक हुन्‍छ भने, ती दश जना चेला किन रिसाए भन्‍ने कुरालाई तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरू ती दुई दाजुभाइसँग धेरै रिसाए, किनभने तिनीहरूमध्‍ये हरेकले येशूको छेउमा आदरको स्‍थानमा बस्‍न चाहन्‍थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)