ne_tn/mat/20/22.md

1.4 KiB

तिमीहरूलाई थाहा छैन

यहाँ “तिमीहरू” शब्‍द बहुवचन हो र यसले आमा र उनका छोराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

के तिमीहरू सक्षम छौ

यहाँ “तिमीहरू” शब्‍द बहुवचन हो, तर येशू दुई छोराहरूसँग मात्र कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मैले पिउन गइरहेको कचौराबाट पिउन

“कचौरा पिउनु” वा “कचौराबाट पिउनु” भनेको वाक्पद्धति हो जसको अर्थ दुःखभोग अनुभव गर्नु हो । वैकल्‍पिक अनुवादः “मैले भोग्‍न लागेको कुरा भोग्‍न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूले भने

“जब्दियाका छोराहरूले भने” वा “याकूब र यूहन्‍नाले भने”