ne_tn/mat/20/20.md

556 B

जोड्ने कथनः

दुई चेलाका आमाले सोधेको प्रश्‍नको जवाफमा, येशूले आफ्‍ना चेलाहरूलाई अधिकार र स्‍वर्गको राज्‍यमा अरूको सेवा पुर्‍याउने कुरा सिकाउनुहुन्‍छ ।

जब्‍दियाका छोराहरू

यसले याकूब र यूहन्‍नालाई जनाउँछ ।