ne_tn/mat/20/19.md

2.1 KiB

र अन्यजातिहरूले उहाँको ठट्टा गर्नलाई तिनीहरूको हातमा सुम्पनेछन्

मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई गैरयहूदीहरूका माझमा सुम्पिदिनेछन्, र गैरयहूदीहरूले उहाँको ठट्टा गर्नेछन् ।

कोर्रा लगाउन

“उसलाई कोर्रा लगाउन” वा “उसलाई कोर्राले हिर्काउन”

तेस्रो दिन

“तेस्रो” भनेको “तीन”को सङ्ख्यालाई जनाउने शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

उसलाई ... उसलाई क्रूसमा झुण्‍डाउन ... उसलाई बिउँताइनेछ

येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्‍छ । यदि आवश्‍यक हुन्‍छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

उसलाई बिउँताइनेछ

“बिउँताइनेछ” शब्दहरू “पुनः जीवित बनाइने” कुरालाई जनाउने वाक्‍पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उसलाई उठाउनुहुनेछ” वा “परमेश्‍वरले उसलाई पुनः जीवित बनाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)