ne_tn/mat/20/08.md

1.3 KiB

जोड्ने कथनः

येशूले दृष्‍टान्‍त भन्‍ने कुरालाई निरन्‍तरता दिनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

अन्तिमबाट सुरु गरेर पहिलोमा

बुझेको जानकारीलाई तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “मैले आखिरीमा समयमा ज्‍यालामा लगाएको कामदारहरूबाट सुरु गरेर, र आखिरमा ती कामदारहरू जसले सुरुमा काम गर्न थाले” वा “मैले सुरुमा काममा लगाएका कामदारहरूलाई तिर्न थालेर, त्यसपछि मैले अगाडि काममा लगाएका कामदारहरूलाई तिरेर, र आखिरमा मैले पहिला काममा लगाएका कामदारहरूलाई तिरेर”