ne_tn/mat/18/35.md

1.7 KiB

मेरो स्वर्गीय पिता

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिमीहरूलाई ... तिमीहरूको

जतिपल्‍ट आए पनि यी शब्‍द बहुवचन हुन् । येशू आफ्‍ना चेलाहरूसँग बोल्‍दै हुनुहुन्‍छ, तर यस दृष्‍टान्‍तले सामान्‍य सत्‍यता सिकाउँछ, जुन सबै विश्‍वासीका जीवनमा लागु हुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिमीहरूको हृदयबाट

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसलाई जनाउने प्रतिस्थापन शब्द हो । “तिमीहरूको हृदयबाट” भन्‍ने वाक्यांश चाहिँ एउटा वाक्‍पद्धति हो जसको अर्थ “इमान्दारीसँग” भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “इमान्दारीसँग” वा “पूर्णतया” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-idiom]])