ne_tn/mat/18/32.md

672 B

जोड्ने कथनः

येशूले आफ्‍ना चेलाहरूलाई दृष्‍टान्‍त भन्‍ने कुरा निरन्‍तर गर्नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए

“त्यसपछि राजाले त्यो पहिलो नोकरलाई बोलाए”

तैँले मसँग दया मागिस्

तैँले मलाई बिन्ती गरिस्”