ne_tn/mat/18/29.md

664 B

घुँडा टेक्यो

त्‍यो सङ्गी नोकर जतिसक्‍दो नम्र भएर त्यस नोकरकहाँ गएको कुरालाई यसले दर्शाउँछ । तपाईंले यसलाई मत्ती १८:२६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

र त्यसलाई दया माग गर्‍यो

“र उसलाई बिन्तीभाउ गर्‍यो”